आजदेखि शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँबराबरको १० लाख इकाइ जारी गर्नेछ। शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी…