काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ५ प्रतिशतभन्दा माथि पुगेको स्वीकारेको छ । राष्ट्र बैंकले मुद्धती निक्षेपमा लगानी गर्ने सम्बन्धी सूचनामार्फत बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको सिमा ५ प्रतिशत नाघेको स्वीकारेको हो । केन्द्रीय बैंकले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्नका लागि…