काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी शान्त राज बतासेले आफ्नो नाममा रहेको शेयर बिक्रिमा राखेका छन् । बतासेले १ लाख ४२ हजार ५ सय १३ कित्ता शेयर बिक्रिमा राखेका हुन् । बैंकले यी शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरूलाई भने यसअघि नै खरीदका लागि प्रस्ताव…