काठमाडौं – सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेकाे हाे । विभागले ननफाइलर अवधि ६ महिना कटेका करदाताको विवरण आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्दै…