सिद्धार्थ बैंकका ग्राहकलाई एल.के.एस डेन्टल सोलुसनमा १० प्रतिशतसम्मको छुट

काठमाडौं – सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनस्बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसन् काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको  छुट प्राप्त गर्न सक्नेछन्  । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद…