पाँच वाणिज्य बैंक कारबाहीमा : नेपाल बैंकका पुर्व अध्यक्षलाई ५ लाख, स्ट्यान्डर्ड चार्टर्डलाई करिब १५ करोड जरिवाना

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले जारी गरेको विभिन्न निर्देशन विपरित काम गर्ने बैंकहरुलाई कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । नेपाल…