काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा मेचीनगर–२, गाडागल्ली, झापास्थित श्री कृष्ण आधारभूत विद्यालयका १५९ जना विद्यार्थीहरुको शैक्षिक वृत्तिविकासको लागि शैक्षिक सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक राजन कुमार गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मञ्जील देवान बिच एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरे । सो…