काठमाडौं – शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिदलखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । गोरखा…