डिजिटल भुक्तानी कारोबार बढेको देख्दा खुशी लाग्छः पूर्व गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले डिजिटल माध्यमबाट हुने कारोबार बढ्दा आफुलाई खुसि लाग्ने गरेको बताएका छन् । काठमाडौं फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी भुक्तानी प्रणाली पनि उल्लेखनीय रूपमा अनलाइन हुन थालेको बताए ।…