एकैदिन ४ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाह स्थिर

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको चैत ११ र १२ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा वृद्धि भएको देखाएको हो । सो समयमा कर्जा प्रवाह भने स्थिर रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत ११ गते ६७ खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७…