काठमाडौं – ‘स्वेता श्री’ फाउन्डेशनको बदमासीका कारण सिन्धुपाल्चोकको चौतारास्थित साँगाचोकगढीको सिंगो माझी बस्ती नै कालोसूचीमा परेको छ । २०७२ सालमा गएको भूकम्पले भएको क्षतिपछि पुनर्निर्माण लागि पुगेको फाउन्डेशनले बदमासी गर्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको हो । २०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा फाउन्डेशनले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–१४ डडुवामा ५६ घर माझी बस्ती बनाइदिने सम्झौता…