निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमाथि कारण देखाऊ आदेश

काठमाडौं – नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्य नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।  मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिकारीविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गर्दै आगामी ४ जेठमा दुबै पक्षलाई बहसका लागि बाेलाएकाे हाे। अधिवक्ता नवीन धितालले अधिकारी…