एकैदिन ७ अर्बले घट्यो बैंकिङ्ग निक्षेप, अन्तर बैंक ब्याजदर २.९० प्रतिशत

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा भारी गिरावट देखिएको । केन्द्रीय बैंकको वैशाख २७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ६० अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ७ अर्ब रुपैयाँले घटेको…