वित्तीय संस्थाहरुले गरे राष्ट्र बैंकको नियम विपरित सञ्चालकहरूलाई कर्जा लगानी

काठमाडौं – नेपाल राष्ट्र बैंकले केही वित्तीय संस्थाहरूले सञ्चालकहरूलाई ऋण सुविधा प्रदान गर्दा केन्द्रीय बैंकको एकीकृत निर्देशिकामा उल्लेखित नियामकीय सीमाहरूको उल्लंघन गर्ने गरेको पाइएको बताएको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले २०२३/२४ को वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदनले वित्तीय संस्थाको अध्ययनका शिलशिलामा कर्जा लागानी गर्दा राष्ट्र बैंकको निर्देशिका पालना नगरेको पाइएको उल्लेख गरेको हो…