जोखिम व्यवस्थापनलाई वेवास्ता गर्दै वित्तीय संस्थाका सञ्चालक, जोखिम व्यवस्थापन विभाग नै ऋण वितरणमा संलग्न

काठमाडौं – वित्तीय संस्थाका सञ्चालकहरुले जोखिम व्यवस्थापन कार्यमा वेवास्ता गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले २०२३/२४ को वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदनले अधिकांश संस्थाहरूका सञ्चालक समितिहरू सम्भावित जोखिमपूर्ण अवस्था वा संकटप्रति सजग नरहेको उल्लेख गरेको हो । राष्ट्र बैंकले धेरै संस्थाहरूमा भने जोखिम व्यवस्थापन समितिको प्रभावकारी निरीक्षण नदेखिएको समेत उल्लेख…