तेस्रो बैंकिङ्ग डिस्कोर्शः चौथो सत्रको वक्तामा अर्थ सचिव घनश्याम उपाध्याय सहभागी हुने 

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को चौथो सत्रको वक्ताका रूपमा अर्थ सचिव घनश्याम उपाध्याय सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।…