राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस २३ गते फेरि २० अर्ब ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ नामक ऋणपत्र निष्काशन गरेको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण…