कर्जा वर्गीकरणमा लचक बने गभर्नर, कालोसूची सम्बन्धी व्यवस्थाको हेरफेरले ऋणीलाई राहत

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल कालोसूची सम्बन्धी व्यवस्थामा लचक बनेका छन्। विगत केही महिनादेखि नै गभर्नर पौडेलले कालोसूची सम्बन्धी व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी सुधार हुन नसकेको बताउँदै आएका थिए। हाल कालोसूचीमा पर्नेहरूको संख्या बढ्दो छ। कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार मंसिर १९ गतेसम्ममा १ लाख ४३ हजार बढी…