काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त, शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्ने चाहेको शेयर विवरण खुलाएर निवेदन दिन…