पेन्सन कोषको ७८ करोड लगानी गर्न राष्ट्र बैंकले माग्यो आह्वान

काठमाडौं – नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । ३६६ दिने मुद्दती निक्षेपमा केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो । वाणिज्य बैंकमा ६२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ११ करोड ७० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ३ कराेड ९० लाख रुपैयाँ…