कर्पोरेट डेभलपमेन्ट बैंकले बनायो शेयरधनीको हात खाली, यो वर्ष पनि लाभांश नदिने

काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष पनि शेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनैपनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि…