काठमाडौं – अब बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार शेयर जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि बैंकहरूलाई डिबेञ्चर जारी गर्ने बाटो मात्रै खुला थियो । निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार शेयर निष्कासनका लागि…