एनआईशी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच विशेष सहकार्य, बैंकका ग्राहकलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको छुट

काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन् । सम्झौता अनुसार…