नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम हस्पिटलमा छुट

काठमाडौं - नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ। पुस २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चाबहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी…