हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं – हिमालयन बैंक लिमिटेडले आज असार ३२ गते देखि एफपीओ निष्काशन बिक्री खुला गरेको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । बैंकले कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको…