डिजिटल भुक्तानीलाई बढवा दिन आइएमई र खल्तीबीच मर्जरः सीईओ रेग्मी

काठमाडौं – आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले डिजिटल भुक्तानीलाई बढवा दिन आइएमई र खल्तीबीच मर्जर गरेको बताएका छन् । उनले आईएमई पे र खल्ती वालेटको मर्जर र एकीकृत कारोबार सुरुसम्बन्धी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आईएमई र खल्ती मर्जरमा जाने विषयमा विभिन्न विषयहरू आएको भन्दै दुई ठुला वालेट मर्जरमा…