वित्तीय सेवासँगै बढ्दैछ डिजिटल भुक्तानी र बैंकिङ्ग कारोबार

काठमाडौं – नेपाल राष्ट्र बैंकले पछिल्लो चरण वित्तीय समावेशीकरण महत्वपूर्ण राष्ट्रिय प्राथमिकता बनेको बताएको छ । राष्ट्र बैंककाअनुसार ग्रामीण तथा वञ्चित समुदायहरूलाई वित्तीय सेवामा पहुँचका बढाउनका लागी यो विषय अत्यावश्यक बनेको हो । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण सूचकांक विकास गरी नियमित रूपमा मापन तथा अनुगमन गर्दै आएको छ । वित्तीय समावेशीकरण सूचकांकले पहुँच, प्रयोग…