काठमाडौं – बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण बिग्रने भएपछि नेपाल राष्ट्र बैंकले ‘संकटमोचन’को नीति लिएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण विविध कारणले बिग्रने देखेपछि नयाँ जुक्ती लगाएका हुन् । अर्थतन्त्रमा छाएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिटमा समस्या छ । लगानी गरेको ऋण असुली नहुँदा…