नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखेको हो ।  उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुकले बैंकको शेयर…