कामना सेवा विकास बैंकको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं – कामना सेवा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हाे । बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकको विद्यमान शेयरधनीलाई रहेको जनाएको छ । उक्त शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको ३५ दिनभित्रमा…