नयाँ बैंक खोल्न हतारिनु उचित हुँदैन: वरिष्ठ डेपुटी गभर्नर ढुङ्गाना 

काठमाडौं – नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गानाले नयाँ बैंक खोल्न हतारिन नहुने बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ गभर्नर डा. ढुङ्गानाले  नयाँ बैंक स्थापनाको विषयमा हाल चर्चा भइरहे पनि तत्काल लाइसेन्स बाँड्न हतारिनु उचित नहुने बताएकी हुन् ।  उनले सावधानीपूर्वक अध्ययन र मूल्याङ्कनबिना हतारमा लाइसेन्स दिन नहुने…