२९ अर्ब रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाडौं – नेपाल राष्ट्र बैंकले २९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको बैंक, वित्त व्यवस्थापन विभागले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपको रूपमा लगानी गर्न आह्वान गरेको हो । यसका लागि 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ३६६…