काठमाडौं – नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका– १० कोकटी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका– ६ बस्ने ४७ वर्षीय बिमल तामाङ , सिन्धुली दुधौली नगरपालिका– १२ घर भई हाल काठमाडौं बालुवाखानी बस्ने ३९ वर्षीय लाल बहादुर घिसिङ र खोटाङको…