काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि दुई साता लगातार बढेको शेयर बजार यो साता भने दोहोरो अंकले घटेको छ । साताको पाँच कारोबारको ३ दिन शेयर बजार घटेको छ भने २ दिन मात्र बजार बढ्यो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता समग्रमा ६० अंकले…