काठमाडौं – कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो समय बैंकबाट लिएको ऋण र ब्याजको किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्नेहरू बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १८ हजार ८ सय १ जना बैंकको ऋण र ब्याज तिर्न नसक्दा कालो सूचीमा परेका छन्। एक वर्षमा कालोसूचीमा पर्नेहरू १२ सयले बढेका छन् । दुई वर्ष अघि…