काठमाडौं – कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको हो । गत वर्ष बैंकको खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवको असार मसान्तसम्म बढेर…