काठमाडौं - शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा ३३ लाख रुपैयाँले सुधार आएको हो । बैंकले आर्थक वर्ष २०८०/८१ मा ६८ लाख ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन, गत आर्थिक वर्ष २०८१/८२ मा ६८ करोड ८६ लाख…