काठमाडौं – प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा ४ अर्ब २ करोड ४४ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख नाफा कमाएको थियो । यस्तै, बैंकले गत आर्थिक वर्षमा ८ अर्ब…