काठमाडौं – बैंकिङ्ग प्रणालीको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको साउन ३० र ३१ गतेको तथ्यांकमा बैंकिङ्ग निक्षेपमा २ अर्बको वृद्धि देखिएको हो । साउन ३० गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट ७२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब…