काठमाडौं - नेपाल एसबीआई बैंक लिमिटेडलाई इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तेस्रो इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको छ । बैंकले बेस्ट परफरमेन्स अन रिक्स म्यानेजमेन्ट, बेस्ट बैंक, र बेस्ट परफरमेन्स अन एसेट क्वालिटी विधामा पुरस्कार प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा आयोजित उक्त…