काठमाडौं – भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्बाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी भएको छ। पौडेलले सामाजिक सञ्जालमार्फत आगलागी भएको घरको भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्। उनका अनुसार उक्त घर उनले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै विदेशमा…