बीमा प्रतिबिम्ब सार्वजनिक: जोखिममा आधारित सुपरिवेक्षण सुरु, विस्तृत तथ्यांक र विश्लेषण समावेश

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तंथ्याकहरुको विश्लेषण समेटिएको बीमा प्रतिबिम्ब सार्वजनिक गरेको छ । बीमा प्राधिकरणले बीमा क्षेत्रको प्रभावकारी नियमन, अनुगमन र विश्लेषणको कार्य सम्पादन गर्दै बीमा प्रतिबिम्बमा बीमा क्षेत्रको सबै तंथ्याकहरुलाई प्रस्तुत गरेको छ ।  प्रतिबिम्बकाे तथ्यांकअनुसार चालू आर्थिक वर्ष असार मसान्तसम्ममा जीवन र लघुनिर्जिवन बीमा कम्पनीहरूबाट ७० लाख ४६ हजार ५८०…