कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापन शेयर बिक्रीमा राखेको छ । बैंकले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । सो शेयर खरिदका लागी शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । शेयरको बिक्रीमूल्य बैंकले तोके बमोजिम हुनेछ भने इच्छुकले…