कर्जाको ब्याज तथा किस्ता भुक्तानीका लागि जरिवाना बिना म्याद थप गर्न गभर्नरसामु पर्यटन परिषद्को माग

काठमाडौं – पर्यटन परिषद्ले पर्यटन पुनःउत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनःउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसले ल्याएको परिवर्तन तथा अठोटको…