काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असोज ८ गते बुधबार बैंकिङ्ग प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ४ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो। केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो ३ बजे अनलाइन बोलकबोल हुने जनाएको छ। निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले…