बैकिङ्ग समाचार । विरगञ्जस्थित प्रभु अस्पतालमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन्। कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यलले हस्ताक्षर गरे। सम्झौता पत्रअनुसार प्रभु अस्पतालको विभिन्न सेवा शूल्कमा…