सार्वजनिक बिदामा पनि राजस्वसम्बन्धी सेवा पूर्णतः सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जुनसुकै सार्वजनिक बिदाको दिन पनि राजस्वसम्बन्धी काम गर्ने विभागहरू पूर्णकालीन रुपमा खुला राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीबार सूचना जरी गर्दै राष्ट्र बैंकले क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई २६ असार ०७५ को पत्रानुसार राजस्वसम्बन्धी सेवा नियमित सञ्चालन गर्न…