दुई महिनामा डेबिट कार्डबाट ८७ अर्ब र मोबाइल बैंकिङ्गबाट ४.६८ खर्बको भुक्तानी

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी कारोबारमा उलेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेका छन्। त्यसैगरी, मोबाइल बैंकिङ्गअन्तर्गत ६ करोड २५ लाख…