शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश पौडेल पुन नियुक्त भएका छन् ।

बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा नियुक्त गरेको हो ।