सूर्या लाइफको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी

सूर्या लाइफको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी


बैंकिङ्ग समाचार । 

गायिका इन्दिरा जोशी सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन्। कम्पनीले गायिका जोशीलाइ ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स र गायिक इन्दिरा जोशीबीच माघ २८ गते एक कार्यक्रमका बीच ब्राण्ड एम्वेसडर सम्बन्धी सम्झौता भएको हो।

गायिका जोशी गीतकार तथा हालको चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलकी निर्णायक समेत रहेकी छिन्।